राजकिशोर यादव – Nepal Press
राजकिशोर यादव

एमाले धनुषा अध्यक्षमा पुनः यादव सर्वसम्मत

जनकपुरधाम । नेकपा एमाले धनुषा अध्यक्षमा पुनः राजकिशोर यादव चयन भएका छन् । जनकपुरधाममा बुधवार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट यादव सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । जनकपुरमा समानान्तर कमिटी गठन भएपछि धनुषाका नेताहरु विभाजित बने पनि यादव सर्वसम्मत जिल्ला अध्यक्ष बनेका छन् । उनी यसअघि ०७१ मा भएको एमालेको छैठौं...