रत्नकुमार वान्तवा – Nepal Press
रत्नकुमार वान्तवा

पूर्वको राताे तारा अस्ताएको दिन: जब मदन भण्डारीसामू फुङ्ग उडेको अनुहार लिएर उभिएँ

मलाई मदन बस्नुभएको कोठामा पुग्न कति समय लाग्यो– त्यसको पनि पत्तो भएन । मदन कोठामै हुनुहुँदो रहेछ । म फुङ्ग उडेको अनुहारमा फर्किएको देख्दा उहाँ अचम्ममा पर्नुभयो । एकछिन त के बोलूँ बोलूँजस्तो स्थितिमा रह्यौँ हामी दुवै जना । केही नबोलीकन मैले ‘गोरखापत्र’मा छापिएको समाचार मदनलाई देखाएँ