रंग – Nepal Press
रंग

रंग– देख्न सुन्दर, स्वास्थ्यका लागि खतरनाक

जाडोमा हुने कम सरसफाइ र नुवाइधुवाइपछि छाला र शरीर सफा गर्न होली पर्व आउँछ । यसका धार्मिक तथा सामाजिक महत्व अनगिन्ती छन् । आयुर्वेद अनुसार होलीमा प्रयोग गरीने रंगमा सिम्रिक पर्दछ, जसमा विषाणुविरुद्ध लड्ने औषधीय गुण छ । तथापि आँखा जस्ता कोमल र संवेशनशील अंगमा भने यो रंग पार्नु...