युवक हत्या – Nepal Press
युवक हत्या

कैलालीमा युवक हत्या प्रकरण- आठ जना सार्वजनिक, फरारकाे खोजी हुँदै

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा आठ जनालाई सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । पक्राउ पर्नेमा लम्कीचुहा–३ चिसापानीका २४ वर्षीय महेश रावल,...