युराे २०२० – Nepal Press
युराे २०२०

युरो फाइनलपछि खेलाडीमाथि नस्लीय दुर्व्यवहार गर्ने ११ जना पक्राउ

एजेन्सी । अघिल्लो महिना सम्पन्न युरो–२०२० को फाइनलपछि इंग्लयाण्डला खेलाडीहरुलाई सामाजिक सन्जाल वा अनलाइनको माध्यमबाट नस्लीय भेदभावजन्य टिप्पणी गर्ने ११ जनालाई लण्डन प्रहरीले पक्राउ गरेको छ । बेलायतको फुटबल पोलिसिङ युनिटले दुर्व्यवहारको ६ सय भन्दा बढी निवेदन पाएको थियो । युरो फाइनलमा इटलीसँग पेनाल्टीमा पराजित भएपछि गोल गर्न नसक्ने तीन...