याेग – Nepal Press
याेग

कोरोनासँग भिड्दै संक्रमितलाई योग सिकाउने ‘योगीराज’

रूपन्देही । कोरोनाभाइरस संक्रमणको महामारी शुरू भएपछि योगसाधक विष्णुहरि आचार्य (योगीराज) को दिनचर्या फेरियो । डेढ दशकदेखि योग अभियान चलाइरहेका योगीराज समुदायस्तरमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि रूपन्देहीका क्वारेन्टिन र आइसोलेसनमा पुगेर योग सिकाउँदै आफ्नो दैनिकी फेर्न थालेका हुन् । नेपालमा कोरोना महामारीको सन्त्रासले गत वर्षको चैतदेखि भएको लकडाउनमा...