यात्रुलाई सहुलियत – Nepal Press
यात्रुलाई सहुलियत

यती एअरलाइन्सको बोर्डिङ पास लिने यात्रुलाई सहुलियत

काठमाडौँ । हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले आफ्नो वायुयान मार्फत् यात्रा गर्ने यात्रुलाई बोर्डिङ्ग पासमार्फत् थप सहुलियत दिने भएको छ । यती एअरलाइन्सको वायुयानमा यात्रा गर्ने यात्रुलाई ई–कमर्स ग्यापुसँगकाे सहकार्यमा यो सुविधा उपलब्ध गराउने यती एअरलाइन्सले जनाएकाे छ । जुनसुकै मुल्यको टिकट खरीद गरी यती एअरलाइन्स मार्फत् यात्रा...