यातायात – Nepal Press
यातायात

लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

काठमाडौं । अन्तरप्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा वृद्धि भएको छ । यातायात मजदुरको पारिश्रमिक, पेट्रोलियम पदार्थको मूल्य लगायतका पक्षहरूलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले मूल्य समायोजन गरेको हो । दुई यो सोभन्दा बढी प्रदेशहरु भएर सञ्चालन हुने सार्वजनिक सवारीहरूको भाडा वृद्धि गर्न गत २७ गते भौतिक...