मेटमणि चौधरी – Nepal Press
मेटमणि चौधरी

मेटमणिले भने- नेकपा एसले उम्मेदवारी दिएकाे ठाउँमा कांग्रेस र माओवादीले छाड्ने सहमति भएको छ

रुपन्देही । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् लुम्विनी प्रदेश कमिटी अध्यक्ष मेटमणि चौधरीले आगामी निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी दिएको ठाउँमा कांग्रेस र माओवादीले उम्मेदवारी नदिने गठबन्धनसँग सहमति भएको खुलासा गरेका छन् । रुपन्देहीको देवदह नगर भेलामा बोल्दै नेता चौधरीले नेकपा एमालेलाई सबै ठाउँबाट हराउनका लागि गठबन्धनमा सहमति गरेर...