मुस्कान खातुन – Nepal Press
मुस्कान खातुन

एसिडपीडित मुस्कानलाई प्रदेश २ सरकारको थप उपचार सहयोग

जनकपुरधाम । पर्सा वीरगञ्जकी एसिडपीडित मुस्कान खातुनलाई थप उपचारका लागि प्रदेश २ सरकारले थप ५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले थप उपचारको पर्खाइमा रहेकी मुस्कानलाई थप खर्च दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए । २०७६ भदौ २० गते...