मुख्यमन्त्री डोरमणि पौडेल – Nepal Press
मुख्यमन्त्री डोरमणि पौडेल

एशियाकै पहिलो चुरियामाई सुरुङमार्गको पुनर्निर्माण शुरू

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १५ मा रहेको एशियाकै पहिलो सुरुङमार्ग पुनर्निर्माण थालिएको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त सुरुङ पुनर्निर्माण कार्यको शिलान्यास गरेका छन् । मुख्यमन्त्री पौडेलले पुरानो सुरुङमार्गको संरक्षण र सम्वर्द्धन आवश्यक रहेकोले प्रदेश सरकारले पुनर्निर्माण शुरू गरेको बताए । उनले भने, ‘पर्यटन प्रवर्द्धन र...