मिलन पाण्डे – Nepal Press
मिलन पाण्डे

विवेकशील साझामा पाण्डेको अधिकार खोसियो, कार्यकारी भूमिका अध्यक्षलाई मात्र

काठमाडौं । विवेकशील–साझा पार्टीमा संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ । आज बसेको केन्द्रीय समिति वैठकले विधान संसोधन गर्दै पार्टीको सम्पूर्ण कार्यकारी अधिकार अध्यक्षलाई प्रदान गरेको हो । अध्यक्ष र संयोजकको किचलोका कारण लामो समयदेखि पार्टी गतिहिन बनेको थियो । उनीहरुबीच सहमति नहुँदा केन्द्रीय समिति वैठक समेत बस्न सकेको...