मास्टरसेफ – Nepal Press
मास्टरसेफ

मास्टरसेफ रनरअप सन्तोष शाह काठमाडौंमा, नेपाली रिसोर्टमा खानाको मौलिकता सिकाउने

काठमाडौं । बीबीसी रियालिटी सो मास्टरसेफमा फस्ट रनरअप भएर चर्चा बटुलेका नेपालका सन्तोष शाह आज राती काठमाडौं आउँदैछन् । सरकारको नीतिअनुसार उनी केही साताको लागि होटल क्वारेन्टाइनमा रहने भएका छन् । नेपाली परिकारलाई विश्व्यापी बनाउने सपना बोकेका शाह उक्त सोबाट विश्वभर चर्चित भएका थिए । नेपाली कोदोको खीर बनाएर...