माओवाद – Nepal Press
माओवाद

प्रचण्डलाई माओवादकै बेइज्जत गर्ने छुट छ ?

माक्र्सवाद र लेनिनवादलाई माओत्सेतुङले चीनमा आफ्नो बिशिष्टता अनुसार प्रयोग गरेर एउटा राजनीतिक क्रान्ति सफल पारे । चिनियाँ क्रान्ति र त्यतिबेला प्रतिपादन गरिएको विचार र कार्यदिशाका सन्दर्भमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा ठूलो बहस भयो । धेरै कम्युनिष्ट पार्टीले त्यसलाई माओ विचारधाराका रुपमा सश्लेषण गरे । पेरुमा गोञ्जालेले पहिलोपटक माओवादको रुपमा स्वीकार...