माओवादीको कारबाही – Nepal Press
माओवादीको कारबाही

एमालेमा लागेका दुई सांसदमाथि माओवादीको कारबाही, सांसद पद खारेज गर्न पत्र

रुपन्देही । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभामा निर्वाचित दुई सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्र छाडेर एमालेमा गएका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी (गुल्मी)लाई माओवादीले कारबाही गरेको हो । लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले माओवादी केन्द्रबाट सांसद न्यौपाने र पन्थीलाई कारबाही गरेको पत्र प्रदेश सभामा आएको...