मध्यपुरथिमि नगरपालिका – Nepal Press
मध्यपुरथिमि नगरपालिका

चार वर्षमै मुहार फेरिएको मध्यपुर

भक्तपुर ।  पुरानो नेवार बस्ती, सम्पदाको शहर, जात्रापर्वले सम्पन्न। यति हुँदाहुँदै पनि मध्यपुरथिमि नगरपालिका क्षेत्र सधैँ ओझेलमै थियो। पछिल्लो चारवर्षे अवधिमा भने यसको मुहार फेरिएको छ। यहाँका जीर्ण सम्पदा, भत्किन लागेका दरबार, भत्किएका पाटी, मठमन्दिरले धमाधम परम्परागत स्वरुपमा नयाँ जीवन पाएका छन्। पुरिएका ऐतिहासिक पोखरी, इनार र ढुङ्गेधारा धमाधम...