मधेस स्वास्थ्य प्रतिष्ठान – Nepal Press
मधेस स्वास्थ्य प्रतिष्ठान

अदालतको आदेशः मधेस स्वास्थ्य प्रतिष्ठानका पदाधिकारीको नियुक्ति ऐनविपरीत छ, तलब नदिनू

जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको तलब सुविधा रोक्न उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ । अदालतको न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले सोमबार प्रष्ठिानका उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको तलब सुविधा रोक्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा प्रतिष्ठानका तीनै पदाधिकारीको नियुक्ति प्रतिष्ठान स्थापना र संचालन...