भ्यालेन्टाइन डे – Nepal Press
भ्यालेन्टाइन डे

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, आपसमा प्रेमभाव साटेर मनाइँदै

काठमाडौं । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यस दिन प्रेम गर्ने जोडीहरुले आपसमा प्रेमभाव साटेर मनाउँदै छन् । खासगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् । सप्ताहव्यापी मनाइने प्रणय दिवसको विशिष्ठ खालको इतिहास छ । रोमबाट सुरु भएर...