भुक्तानी समय – Nepal Press
भुक्तानी समय

क्लियरिङ हाउसको भुक्तानी समय बढाइयो

काठमाडौं । नेपाल क्लियरिङ हाउसको अन्तरबैंक भुक्तानी प्रणाली ‘एनसीएजएल आईपीएस’ प्रत्येक दिन ९ देखि ३ बजेसम्म भुक्तानी समय तोकिएको छ । बैंकिङ कारोबार, नेपाल सरकार, पुँजी बजार, अर्ध सरकारी संस्थाहरूलगायतका बढ्दो डिजिटल कारोबारको मागका कारण समय निर्धारण गरिएको कम्पनीले जनाएको छ । आइतबारदेखि बिहिबारसम्म नेपाली मुद्रा र सोमबारदेखि बिहिबारसम्म...