भरुवा बन्दुकसहित पक्राउ – Nepal Press
भरुवा बन्दुकसहित पक्राउ

भरुवा बन्दुकसहित दुई पक्राउ

रोल्पा । रोल्पा नगरपालिका – १० धाङसीखोलाबाट २ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेको छ । प्रहरीले सोही धाङसीखोलाको चिउरीडाँडा बस्ने २५ वर्षीय प्रकाश बुढा र ३९ वर्षीय नर बहादुर घर्ति मगर २ थान भरुवा बन्दुक, फलामका टुक्रा, बारुद र १ थान खुकुरी सहित सोमबार दिउँसो पक्राउ परेका...