भरत शाह – Nepal Press
भरत शाह

कोराना कहरमा राहत बोकेर हिड्ने शाह अछाम एमालेमा लोकप्रिय मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको जिल्ला कमिटीमा युवा भरत शाह लोकप्रिय मतसहित विजयी भएका छन् । शाह भुगोलबाट २५६ मतसहित विजयी भएका हुन्। शाह सुदूरपश्चिममा समाजसेवीको रुपमापरिचित छन् । उनले कोरोनाको पहिलो लहरका बेला युवाहरुलाई समेटेर राहत अभियान संचालन गरेका थिए । उनको अभियानमा सुदूरपश्चिम प्रदेश सरकारले समेत सहकार्य गरेका...