भगवती स्टील उद्योग – Nepal Press
भगवती स्टील उद्योग

भगवती स्टील उद्योग आधिकारिक ट्रेड युनियन निर्वाचनमा एमाले निकट जिफन्टको प्यानल विजयी

काठमाडौं । वारास्थित भगवती स्टील उद्योगको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले समर्थित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को प्यानल निर्वाचित भएको छ । शुक्रबार भएको आधिकारिक युनियनको निर्वाचनमा जिफन्ट आबद्ध समगं उद्योग ट्रेड युनियन नेपालको प्यानल निर्वाचित भएको हो । निर्वाचनमा एमाले समर्थित मजदूर संगठनले कुल खसेको २८२ मध्ये १५१...