बौद्ध ध्यान केन्द्र – Nepal Press
बौद्ध ध्यान केन्द्र

बौद्ध ध्यान केन्द्र निर्माण अन्तिम चरणमा, ९८ प्रतिशत काम सकियो

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा पाँच हजार क्षमताको सभागृह तथा अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र धमाधम निर्माण भइरहेको छ । पहिलो चरणमा सभा हल, दुई वटा शौचालय र कन्ट्रोल रुम बनाइएको छ । ९८ प्रतिशत काम सकिएको छ भने बाँकी काम अहिले जारी छ । सभागृह तथा ध्यान केन्द्रमा मौसम...