बेबी-बम्प – Nepal Press
बेबी-बम्प

गर्भवती पेट देखाउने होड : मातृत्वको गौरव कि विदेशीको भद्दा नक्कल ?

नेपाली समाजमा पहिले गर्भवती अवस्थामा बाहिर निस्कन समेत महिलाहरु लाज मान्थे । अहिले पनि धेरै महिलाहरु आफ्नो गर्भवती पेट लुकाउन खोज्छन् । तर, पछिल्लो समयमा ह्वाङ्ग पेट देखाएर फोटो खिचाउने अनि सामाजिक सञ्जालमा पोष्ट गर्ने शहरिया महिलाहरुमा झांगिएको छ ।