बीटीएस – Nepal Press
बीटीएस

बीटीएस गीतले राख्यो युट्युव कीर्तिमान, २४ घण्टामै ११ करोड ३० लाख पटक हेरियो

भेराइटी/लसएन्जल्स । दक्षिण कोरियाली पप-ब्यान्ड बीटीएसको नयाँ गीतले आफ्नै पूर्वकीर्तिमान तोड्दै युट्युवमा २४ घण्टामा सर्वाधिक पटक हेरिने गीतको कीर्तिमान राखेको छ । हलिउड संचारमाध्यमका अनुसार बीटीएसको पछिल्लो गीत बटरलाई २४ घण्टमा युट्युवमा ११३ मिलियन (११ करोड ३०लाख) पटक हेरिएको थियो । ब्यान्डकै अघिल्लो गीत डायनामाइटलाई चाहिँ १०१.१ पटक हेरिएको...