बालकको मृत्यु प्रकरण – Nepal Press
बालकको मृत्यु प्रकरण

भारतीय गाडीमा बालकको मृत्यु प्रकरण : अनुसन्धान जटिल

दाङ । पाकिङमा राखेको लक लागेको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा तीनजना बालकको शव फेला परेको घटनाको अनुसन्धान गर्न झन् जटिल भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान गर्न झन जटिल भएको छ । उनका अनुसार...