बाग्मती सेमिफाइनल – Nepal Press
बाग्मती सेमिफाइनल

बाग्मती सेमिफाइनल नजिक, प्रदेश २ बाहिरियो

काठमाडौं । पृथु बाँस्कोटाको अविजित अर्धशतक प्रेरित बाग्मती प्रदेशले प्रधानमन्त्री कपमा शुक्रबार प्रदेश नम्बर २ लाई ६ विकेटले पराजीत गरेको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश २ ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १७९ रनको योगफल तयार पारेको थियो । १८० रनको विजय...