बागलुङ – Nepal Press
बागलुङ

दलित र महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

बागलुङ । बागलुङ नगरपालिकाले दलित र महिलालका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । लोक सेवामा महिला तथा दलितको समान सहभागिता गराउनका लागि नगरपालिकाले तीन महिने लोकसेवामा तयारी कक्षा सञ्चालन गरेको हो । नगरपालिकाले लक्षित वर्गलाई लोकसेवामा सम्भावना देखाउनका लागि यो आर्थिक वर्षमा विनियोजन गरेको चार...