बसपार्क – Nepal Press
बसपार्क

नयाँ बसपार्कको होटलमा एक महिलामाथि सामूहिक बलात्कारमा गर्ने नाै जना पक्राउ (नामावलीसहित अपडेट)

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा एक महिलामाथि सामूहिक बलात्कार गर्ने नाै जना पक्राउ परेका छन् । अन्दाजी ३४ वर्षीया महिला माथि सामुहिक बलात्कार गरेकाे आरोपमा महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर १० का २३...