बर्दिया प्रहरी – Nepal Press
बर्दिया प्रहरी

बर्दियामा चरेससहित ३ जना पक्राउ

काठमाडौं । बर्दियामा लागुऔषध चरेससहित ३ जना पक्राउ परेका छन् । पक्राउमा पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका-८ शितलाकारका ४८ वर्षीय बलबहादुर कामी, बाँके खजुरा गाउँपालिका-८ का २६ वर्षीय कमल विश्वकर्मा र ३२ वर्षीय कालीबहादुर चदारा छन् । शंकास्पद हाउभाउ देखाएपछि इलाका प्रहरी मैनापोखरको टोलीले खानतलासी गर्दा कालो रंगको झोलाभित्र कालो प्लास्टिकमा...