फिल्म साउथ एसिया – Nepal Press
फिल्म साउथ एसिया

फिल्म साउथ एसिया डिसेम्बरमा काठमाडौंमा, विश्वभरबाट आवेदन आह्वान

काठमाडौं । फिल्म साउथ एसिया–२०२१ को आयोजना मिति घोषणा भएको छ । ललितपुरमा हुने फेस्टिभल डिसेम्बर २ देखि चार दिनसम्म संचालन हुने जारी वक्तव्यमा उल्लेख छ । कोरोना महामारीले २०२० को संस्करण रोकिएको थियो । तर, भौतिक उपस्थिती वा भर्चुअल माध्यममा फेस्टिभल गर्ने भन्ने निधो उक्त समयको संक्रमणको अवस्था...