प्रेस चौतारी नेपाल – Nepal Press
प्रेस चौतारी नेपाल

प्रेस चौतारीको जिल्लादेखि केन्द्रीय अधिवेशनको मिति तय

काठमाडौं । नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले जिल्लादेखि केन्द्रीय अधिवेशनको मिति तोकेको छ । लुम्बिनीमा जारी विस्तारित केन्द्रीय कमिटीको बैठकले केन्द्रीय अधिवेशन माघ २२ गते कास्कीको पोखरामा गर्ने निर्णय गरेको हो । जिल्ला अधिबेशन पुस २८ र २९, साथै प्रदेश अधिवेशन माघ ३-६, मा गर्ने निर्णय बैठकले...