प्रधानमन्त्री निजी सचिवालय – Nepal Press
प्रधानमन्त्री निजी सचिवालय

प्रधानमन्त्रीले सय दिनसम्म आफ्नै सचिवालय किन बनाउन सकेनन् ?

सत्तारुढ गठबन्धनभित्र भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमै ८८ दिन लगाएका प्रधानमन्त्री देउवाले आफ्नै तजबिजमा गठन हुने निजी सचिवालयसमेत गर्न नसक्नुलाई ‘बालुवाटारको असफलता’ का रूपमा लिइएको छ ।