प्रदेश २ सभा – Nepal Press
प्रदेश २ सभा

प्रदेश २ : प्रदेशसभा बैठकमा एमाले र माओवादी सांसदको अवरोध

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक नेकपा एमाले र माओवादी केन्द्रले अवरुद्ध पारेको छ । सभामुख सरोजकुमार यादवले बैठक शुरू गरेलगत्तै एमाले र माओवादीका सांसदहरू उभिएर अवरोध गरेका थिए । उनीहरुले अगामी आर्थिक वर्षको बजेट मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रित ल्याइएको भन्दै सच्याउन माग गरेका छन् । एमाले सांसद...