प्रचण्ड ब्याटल – Nepal Press
प्रचण्ड ब्याटल

‘ब्याटल ग्राउण्ड’मा प्रचण्ड–म युद्ध लडेको कमाण्डर हुँ, अब केपी सिद्धिए (भिडियो रिपोर्ट)

काठमाडौं । पार्टी विभाजनपछि केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चलेको दोहोरी ब्याटल रोकिएको छैन । तर पछिल्ला दुई दिनयता ओलीको बोली सार्वजनिक रुपमा नआउँदा प्रचण्ड एकल रुपमा हावी भइरहेका छन् । मंगलवार प्रचण्ड माधव पक्षधर पत्रकारहरुको राष्ट्रिय भेलामा पनि उनी ओलीविरुद्ध गर्जिए र मूल रुपमा उनले चारवटा आरोप...