प्रचण्ड पक्ष – Nepal Press
प्रचण्ड पक्ष

आफ्नो पक्षमा दुई तिहाइ केन्द्रीय सदस्य आएको प्रचण्ड पक्षको दाबी

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य सहभागी भएको दाबी गरेको छ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको केन्द्रीय कमिटी बैठकमा ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० जना भन्दा बढी सदस्यले हस्ताक्षर गरेको प्रचण्ड पक्षको दाबी छ । प्रचण्डले बैठकलाई सम्बोधन गर्दै...