प्रचण्डसँग भेट – Nepal Press
प्रचण्डसँग भेट

कारबाहीअघि प्रचण्डसँग भेट गरेका थिए नेपाल र रावलले

काठमाडौं। पार्टीहित विपरित काम गरेको भन्दै सोधिएको स्पष्टीकरको जवाफ नदिएको भन्दै नेकपा एमालले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधरण सदस्यबाट समेत निलम्बन गरेको छ। ६ महिनाका लागि उनीहरुलाई निलम्बन गरिएको हो । सच्चिएर आए लिम्बन अवधि घटाउने र नसच्चिए अझैं थप कारबाही गर्ने चेतावनी अध्यक्ष केपी शर्मा...