प्रचण्डबी – Nepal Press
प्रचण्डबी

देउवा-प्रचण्डबीचको भेटमा विश्वासको मत असफल बनाउनेबारे छलफल

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ। देउवालाई भेट्न प्रचण्ड शुक्रबार दिउँसो बुढानीलकण्ठ पुगेका थिए। प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाका अनुसार आधा घण्टा भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतलाई असफल बनाउनेबारे छलफल भएको थियो।...