पुलिस स्पोर्टस् – Nepal Press
पुलिस स्पोर्टस्

श्रीलंका पुलिसविरुद्ध खेलका लागि नेपाल आर्मी तयार, जित निकाल्ने दाबी

काठमाडौं । एएफसी कप प्रारम्भिक छनोट खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले भोलि बुधबार श्रीलंका पुलिस स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी ५ः३० बजेदेखि सुरु हुनेछ । आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपाने टोलीले क्लब लाइसेन्स प्राप्त गरेदेखि नै अभ्यास थालेकाले तयारी राम्रो रहेको बताउँछन् । हालै...