पुरुषवाद – Nepal Press
पुरुषवाद

नारीभित्र जकडिएको पुरुषवाद

मूल कुरा स्वतन्त्रता र समानता भएको सत्यलाई कतिपयले स्वीकार्दैनन् । पुरुषलाई सराप्नु नै नारीवादी भएको भ्रममा बाँच्नेहरु पनि टन्नै छन् । पुरुषको विरोध गर्नु नारीवादी हुनु होइन ।