पुरस्कार – Nepal Press
पुरस्कार

एक लाख राशीको ‘शारदादेवी/ढुण्डीराज भट्टराई–नाफिज पुरस्कार’ घोषणा

काठमाडौं । आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको छ । बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले पुरस्कार घोषणा गरेको हो । नाफिजले आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी/ढुण्डीराज भट्टराई...