पाेर्टाे – Nepal Press
पाेर्टाे

साविक विजेता बार्यन जितेर पनि बाहिरियो, चेल्सी हारेर पनि च्याम्पियन्स लिग सेमिफाइनलमा

एजेन्सी । युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल दोस्रो लेगमा गएराति दुई खेल भए । एउटा खेल पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले साविक विजेता जर्मन च्याम्पियन बायर्नलाई पेरिसमा आतिथ्य गरेको थियो भने इंग्लिस टोली चेल्सी र पोर्चुगलको पोर्टोबीच स्पेनको सेभियामा खेल भएको हो । नतिजामा भने रोमान्चक संयोग रह्यो । बायर्नले...