पानीको श्रोत – Nepal Press
पानीको श्रोत

पानी स्रोतको संरक्षण गर्न सरोकारवालाको ध्यानाकर्षण

काठमाडौं । नेपालको पानीको श्रोतलाई संरक्षण गर्न सरकारले ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बिहीबार काठमाडौंमा भएको दक्षिण एशियाको जलश्रोत र नेपाल दृष्टिबारेको अन्तरक्रियामा सहभागी वक्ताहरुले पानीको उपयोगको प्राथमिकता बताउँदै श्रोत संरक्षण गर्न आवश्यक भएको बताएका हुन् । नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणि पौडेलले नेपालको जलश्रोतलाई विद्युत् उत्पादनमा...