पद गुमाएका मन्त्री – Nepal Press
पद गुमाएका मन्त्री

पद गुमाएका दुई मन्त्रीले क्वार्टर र गाडी छोडे, कोही सामान प्याक गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई तत्काल मन्त्री क्वाटर छाड्नु नपर्ने र गाडीमा पनि झण्डा हटाएर प्रयोग गर्न सक्ने बताएका थिए । तर, पद गइसकेपछि अप्ठेरो महसुस गरेर दुई मन्त्रीले आजै क्वाटर छोडिसकेका छन् भने केही मन्त्रीहरु छाड्ने तयारीमा छन् ।