न्युजिल्यान्ड – Nepal Press
न्युजिल्यान्ड

न्युजिल्यान्डले अन्तर्राष्ट्रिय सीमाना खोल्ने

काठमाडौं । न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले ३१ जुलाईदेखि आफ्नो अन्तर्राष्ट्रिय सीमानाहरू पूर्णरूपमा खोल्ने बताएकी छिन् । सोही दिन स्थानीय बन्दरगाहमा क्रुज जहाजहरूलाई पनि स्वागत गरिने उनले जानकारी दिइन् । सरकारले यसअघि तोकेको समयभन्दा दुई महिनाअगाडि अर्थात जुलाईको अन्त्यमा सीमा खोल्न लागिएको हो । भिसा चाहिने आगन्तुकहरू अब न्युजिल्याण्ड आउन...