नोबडी – Nepal Press
नोबडी

काठमाडौंमा रिलिज भएको एक्सन-थ्रीलर ‘नोबडी’बारे तपाईलाई के थाहा छ ?

काठमाडौं । कोरोनाभाइरस महामारीको दोस्रो लहरको जोखिम सुरु भएसँगै फिल्म गतिविधि पनि प्रभावित हुन थालेको छ । यद्यपी, केही रोचक फिल्म भने रिलिज भैरहेका छन् । एप्पल एन्टरटेनमेन्टले युनिभर्सल पिक्चर्सको एक्सन-थ्रीलर फिल्म ‘नोबडी’लाई नेपाल रिलिज गरेको छ । बब ओडेनर्किक र केली म्याककर्मिक स्टारर फिल्म एक्सन फिल्म रुचाउने दर्शकलाई...