नेपाल–अमेरिका फिल्म फेस्टिभल – Nepal Press
नेपाल–अमेरिका फिल्म फेस्टिभल

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘जुलुङ्गो’ सर्वोत्कृष्ट (सूचीसहित)

काठमाडौं । भाइरस महामारीको कारण भर्चुअल रुपमा आयोजित यसवर्षको नेपाल-अमेरिका फिल्म फेस्टिभलको संस्करण सोमबार सम्पन्न भएको छ । फेस्टिभलमा राजेशप्रसाद खत्रीले निर्देशन गरेको जुलुङ्गो (स्केरक्रो)ले लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड जितेको छ । लघु फिल्मतर्फ कै प्याट हेवुड र जेमिल मेगिनिसको फिल्म चलचित्र ‘ग्रामर्सी’ले पनि अवार्ड हात पारेको छ...