नेपाली युवा ब्याडमिन्टन स्टार – Nepal Press
नेपाली युवा ब्याडमिन्टन स्टार

युवा ब्याडमिन्टन स्टार प्रिन्स जुनियर विश्व बरीयताको तेस्रो स्थानमा

काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल ब्याडमिन्टनल वर्ल्ड फेडेरेसनको जुनियर बरीयताको शीर्ष तीनमा परेका छन्, जुन कुनै पनि नेपाली खेलाडीले अहिलेसम्म हासिल गरेको उच्च स्थान हो । यसअघि ११औं स्थानमा रहेका प्रिन्सले ८ स्थान सुधार गरेर शीर्ष तीनमा स्थान बनाएका हुन् । २०१९ मा दुबईमा सम्पन्न वर्ल्ड...