निर्देशक समिति – Nepal Press
निर्देशक समिति

निश्चित मापदण्डका आधारमा विद्यालय छनौट गर्ने गरी विवरण पेश गर्ने केन्द्रको निर्णय

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सूधार कार्यक्रमका लागि निश्चित मापदण्डका आधारमा रहेर विद्यालयको छनौट गर्ने तर्फ यथाशक्य छिटो गृहकार्य गरेर निर्देशक समितिको बैठकमा पेश गर्ने निर्णय गरेको छ ।