नविन्द्रराज जोशी – Nepal Press
नविन्द्रराज जोशी

कांग्रेस नेता नविन्द्रराज जोशी रहेनन्

काठमाडौंं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको निधन भएको छ । आज बेलुकी ८ बजेर २४ मिनेटमा उनको निधन भएको नर्भिक अस्पतालले जनाएको छ । मस्तिस्कघात भइ अस्पताल पुर्याइएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पतालद्वारा जारी विज्ञप्तिका अनुसार शुक्रबार विहानदेखि उनको मुटुले काम गर्न छोडेको...